Introduction to Khagendra's Published Memoirs


खगेन्द्रद्वारा लेखिएका निम्न संस्मरणहरू बारे संक्षिप्त जानकारी

रमपन्च भर्सेस् ट्राफिक पन्च, उन्माद एक्सप्रेस, उपन्यास वियोग, दाँतको डोब, एसएलसी र सपना, ठमेलमा एक रात


रमपञ्च भर्सेस् ट्राफिक पञ्च
रमको नशाले नशाचुर भएर स्कुटर चलाउँदा ट्राफिकले सिकाएको सवकका बारेमा रमपञ्च भर्सेस् ट्राफिक पञ्च केन्द्रित छ ।

उन्माद् एक्सप्रेस
युद्ध उन्मादले मात्तिएको एक सैनिकसँग यात्रामा भएको शान्ति युद्धका बारे उन्माद एक्सप्रेस केन्द्रित छ ।

उपन्यास वियोग
फुच्चे छँदै लेखेर छापेको उपन्यासको हविगत कस्तो भयो भन्ने बारेमा उपन्यास वियोग केन्द्रित छ ।

दाँतको डोब
मैले कहिलै बिर्सन नसक्ने बाल्यकालको मेरो दुष्मनको बारेमा लेखिएको अनुभूति हो दाँतको डोब । दाँतको डोबलाई नाटकीकरण गरेर षट्कोण थिएटरले छिट्टै प्रदर्शन गर्दैछ ।

एसएलसी र सपना
म किन एसएलसी फेल हुन चाहान्थें ? एसएलसी र सपनामा पढ्न पाउनु हुन्छ । 

ठमेलमा एकरात
डान्सबारमा घटेको एउटा घटनाका बारेमा ठमेलमा एकरात केन्द्रित छ । 

Tags: 

Copyright, All Rights Reserved.

Find Khagendra on TwitterFind Khagendra on FacebookFind Katha Mitho Sarangiko on YouTubeFind Khagendra on LinkedIn